New Information News
पद: सहायक कार्यप्रवन्धक
श्रेणी/तह: सहायक चौथो तह
संख्या: २२ जना
शैक्षिक योग्यता:
मान्यता प्राप्त शैक्षिक संस्थाबाट कर्मिनिम प्रतियान प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको।
कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका जिल्लाहरूको स्थानीय नागरिकता प्रमाण आवश्यक।
ग्रामीण तथा दुर्गम क्षेत्रमा कार्य गर्न इच्छुक।
उमेर सीमा:
दरखास्त दिने अन्तिम मिति:
२०८१/०५/०५ कार्यालय समयभित्र
परीक्षा दस्तुर:
रु. ३००/- (खल्ती वा ईसेवा बाट मात्र)
दरखास्त फाराम बुझाउने तरिका:
नजिकको शाखा वा www.chhimekbank.org बाट डाउनलोड गरी भर्न सकिने।
परीक्षा प्रकार:
लिखित तथा अन्तर्वार्ता
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका विभिन्न शाखा कार्यालयहरू:
इटहरी शाखा
पोखरा शाखा
दाङ शाखा
सुर्खेत शाखा
धनगढी शाखा
वेबसाइट: www.chhimekbank.org
सम्पर्क नं:
केन्द्रिय कार्यालय: ०१-४४९५५१३
शाखाहरूको सम्पर्क नं सूचनामा दिइएको छ।
सम्पूर्ण दरखास्त प्रक्रिया, परीक्षा केन्द्र र अन्य जानकारी वेबसाइट तथा शाखाहरूबाट प्राप्त गर्न सकिनेछ।
उम्मेदवारले दरखास्त फारामसँगै फोटो, प्रमाणपत्रको प्रतिलिपि अनिवार्यरूपमा संलग्न गर्नुपर्नेछ।
इच्छुक तथा योग्य उम्मेदवारहरूले तोकिएको मितिभित्र आवेदन दिनुहोला।
Post a Comment