आज शुक्रबार, कस्तो छ तपाईंको भाग्य ? हेरौँ राशिफल
आत्मविश्वास बढ्नेछ अवसर र सहयोगदाताको साथ लक्ष्यमा पुग्ने राम्रो समय छोटो समयमा फाइदा
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
थकान र आलस्य अनुभव आर्थिक दबाब शुभचिन्तकको साथले राहत दीर्घकालीन लाभ हुने संकेत
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रमाइलोले ध्यान भंग खर्च बढ्ने अध्ययन/रचनात्मक कार्यमा सफलता यात्रा सम्भावना
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्च भए पनि काम बन्ने प्रतिस्पर्धामा सफलता नयाँ काम सुरु हुने विजयका संकेत
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुखद समाचार बौद्धिक सफलता कृषि–पशुपालनमा लाभ पुराना कर्मको प्रतिफल
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
घरेलु काम बन्ने गोप्य योजना सफल अध्ययनमा प्रगति हतार नगर्नु हितकर
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
उपहार र फाइदा नयाँ सुरुवातको योग चुनौती जितिने समाजमा प्रतिष्ठा बढ्ने
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मान-सम्मान आम्दानीको वृद्धि अध्ययन र अभिव्यक्तिमा सुधार आत्मबलमा बृद्धि
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ अवसर परिवारसँग मेलमिलाप मनग्य आम्दानी विगतको अनुभवको उपयोग
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
केही त्याग आवश्यक लामो यात्रा लाभदायक भविष्यको लागि योजना स्वाभिमान जोगिन सकिने
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानीका नयाँ स्रोत सानो लगानीबाट लाभ भौतिक लाभ प्रशंसा र प्रगति
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिष्ठा आर्जन नेतृत्व पाउने सम्भावना समुदायमा राम्रो छवि भाग्यले साथ दिने
Post a Comment