Header Ads

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल ?

 आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल ?

राशिमुख्य बुँदा
मेष (चु, चे, चो...)आफन्त वा स्थानबाट टाढिनुपर्ने, आशा देखाउनेहरूबाट धोका
वृष (इ, उ, ए...)नयाँ अवसर र आम्दानीको स्रोत, पढाइमा प्रगत ि
मिथुन (का, कि, कु...)मेहनतको राम्रो प्रतिफल, प्रतिष्ठित व्यक्तिसँग सम्बन्ध
कर्कट (हि, हु, हे...)कामको मूल्याङ्कन कमजोर, व्यस्त जीवनशैली
सिंह (मा, मि, मु...)स्वास्थ्य र ध्यानमा कमजोरी, पुरानो काम दोहोरिने सम्भावना
कन्या (टो, प, पि...)व्यक्तित्वमा निखार, मनोरञ्जन र प्रेमप्रसंगमा सफलता
तुला (र, रि, रु...)प्रतिस्पर्धामा जित, मिहिनेतको फल लाभदायक
वृश्चिक (तो, ना, नि...)योजना अधुरो, अरूले श्रमको फाइदा उठाउने सम्भावना
धनु (ये, यो, भ...)पारिवारिक मतभेद, साझेदारसँग असमझदारी
मकर (भो, ज, जि...)रोकिएको काम बन्ने, विशेष उपलब्धि र नाफा
कुम्भ (गु, गे, गो...)आत्मविश्वास कमी, खर्चको डर र गोपनीयताको ख्याल
मीन (दि, दु, थ...) भेटघाट, प्रतिष्ठा र कीर्तिमानको अवसर, प्रेममा सफलता

No comments