Header Ads

नेपाल वायुसेवा निगम – करार सेवा पदपूर्ति सूचना


नेपाल वायुसेवा निगम – करार सेवा पदपूर्ति सूचना

📅 प्रकाशन मिति: २०८२/०३/०५

🔹 दरखास्त दिने तरिका:

Online आवेदन: vacancy.nepalairlines.com.np

शुल्क भुक्तानी: Connect IPS वा Khalti App

📌 विज्ञापन विवरण :

क्र.सं.पदतहसेवा/समूहमाग संख्या
वरिष्ठ प्राविधिकवायुयान मर्मत समूह११ जना
प्राविधिकवायुयान मर्मत समूह१३ जना
जुनियर ग्राउन्ड इक्विपमेन्ट अपरेटरवायुयान मर्मत समूह / ग्राउन्ड इक्विपमेन्ट २० जना

🎓 न्यूनतम शैक्षिक योग्यता:

१. वरिष्ठ प्राविधिक (तह ५):

सरकार/CTEVT मान्यता प्राप्त संस्थाबाट एयरक्राफ्ट/मेकानिकल विषयमा डिप्लोमा वा १०+२ वा सोसरह उपाधि

२. प्राविधिक (तह ४):

TSLC (Automobile/Mechanical/Electrical/Electronics) मा उत्तीर्ण।

३. जुनियर ग्राउन्ड इक्विपमेन्ट अपरेटर (तह ३):

नेपाली लेख्न/पढ्न जान्ने, हलुका सवारी चालक अनुमतिपत्र भएको।


🧪 परीक्षा दस्तुर :

तहदस्तुर
५ र ४रू. ५००/-
रू. ४००/-

नोट:

आवेदन अनलाइन प्रणालीमार्फत मात्र दिन सकिनेछ।

विज्ञापनमा उल्लिखित प्राविधिक योग्यताको प्रमाणपत्र अपलोड गर्नुपर्नेछ।

No comments