Header Ads

कीर्तिपुर नगरपालिकामा सेवा करारमा कर्मचारी माग – सूचना


सूचना प्रकाशन मिति: २०८२/०२/२०

कार्यालय: कीर्तिपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कीर्तिपुर, काठमाडौँ



माग गरिएको पदहरू

क्र.संविज्ञापन नं.पदसेवा / तहसंख्यादरखास्त दस्तुर (रु)शैक्षिक योग्यता
३/०८२/८३मेडिकल अधिकृतस्वास्थ्य / जे. स. / आठौंरु १७००एम.बी.बी.एस पास गरी नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र
४/०८२/८३ल्याब टेक्निसियनस्वास्थ्य / म. ट्या. / पाँचौंरु ५००मेडिकल ल्याब टेक्नोलोजी सम्बन्धी डिप्लोमा वा सर्टिफिकेट तह
५/०८२/८३स्टाफ नर्सस्वास्थ्य / हे. न. / पाँचौंरु ५००स्टाफ नर्समा प्रमाणपत्र तह वा डिप्लोमा
६/०८२/८३हेल्थ असिस्टेन्टस्वास्थ्य / हे. अ. / पाँचौंरु ५००हेल्थ असिस्टेन्ट सम्बन्धी प्रमाणपत्र वा सर्टिफिकेट तह
७/०८२/८३फार्मेसी सहायकस्वास्थ्य / फार्मेसी / चौथोरु ५००डिप्लोमा इन फार्मेसी वा सर्टिफिकेट तह
८/०८२/८३अनमीस्वास्थ्य / प. हे. न. / चौथोरु ५००एस.एल.सी वा सो सरह उत्तीर्ण, प.हे.न. प्रमाणपत्र
९/०८२/८३काउन्सेलिङ असिस्टेन्टस्वास्थ्य / हे. इ./ चौथोरु ५००मनोविज्ञान वा काउन्सेलिङमा एल.ए. तहसम्मको अध्ययन

आवश्यक न्यूनतम योग्यता र अन्य शर्तहरू:

  1. नेपाली नागरिक हुनु अनिवार्य।

  2. फरार अभियोग, दण्ड सजाय नभएको प्रमाण पेश गर्नुपर्ने।

  3. सेवा करारको अवधि एक वर्षसम्म कायम हुनेछ।

  4. निवेदन दिने अन्तिम मिति: २०८२ साल असार २ गते सोमबार, कार्यालय समयभित्

  5. दरखास्त फाराम: कीर्तिपुर नगरपालिकाको प्रशासन शाखाबाट वा www.kirtipurmun.gov.np बाट डाउनलोड गर्न सकिनेछ।

  6. दरखास्त दस्तुर: राजस्व खातामा बुझाएको रसिद अनिवार्य।


नोट: निवेदनमा अनिवार्यरूपमा व्यक्तिगत विवरण, शैक्षिक योग्यता प्रमाणपत्र, नागरिकताको प्रमाण, अनुभव प्रमाणपत्र (यदि भएमा), दरखास्त दस्तुर तिरेको रसिद संलग्न गर्नु पर्नेछ।

सम्पर्क:
प्रमुख प्रशासनिक अधिकृत
कीर्तिपुर नगरपालिका

No comments